सम्पादकीय

प्रजातन्त्रको संस्थागत विकासमा कसको भूमिका कति

प्रजातन्त्र–जनताले, जनताद्धारा, जनताको लागि गरिने शासन । निकै महत्वपूर्ण र मार्मिक सब्दलाई मात्र केलाउने हो भने धेरै कुरा सहज हुन्छ । अहिले ६८ औं प्रजातन्त्र दिवसको अवसर परेको छ । जनताले चुनेका नेताहरुले शासन गर्नुपर्ने...

पुरा पढ्नुहोस
६ नं. प्रदेशको विकासमा सबै दलको ऐक्यबद्धता जरुरी

६ नं. प्रदेशमा सरकारले पूर्णता पाएको छ । सरकारले पूर्णता पाउनुपूर्व प्रदेश सांसदहरुको पहिलो बैठकमा बोल्ने एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस र राप्रपाका सांसदहरुले ६ नं. प्रदेशको बारेमा निकै गहकिला सब्दहरु प्रयोग गरेका थिए यो...

पुरा पढ्नुहोस
सुशासन अभियान कार्यविधि पालना र कार्यान्वयन

स्थानीय शासन तथा उत्तरदायि संयन्त्र संचालन कार्यविधि २०७० ले हरेक विकास निर्माणका गतिविधिहरुमा संलग्न भएका व्यक्तिहरु, सार्वजनिक काम र सार्वजनिक पद धारण गरेका व्यक्तिहरु वा संस्थामार्फत संचालन गरिने गतिविधिहरुमा पारदर्शीता कायम गर्नका लागि सुशासनका...

पुरा पढ्नुहोस
देशको निकास र आर्थिक विकासका लागि वाम गठबन्धन सरकार नै जरुरी

मुलुकले लामो समयसम्म द्धन्द्धको पीडा भोग्यो, हिजोको द्धन्द्ध कसले गरे, कसवाट कति जनतालाई मार प¥यो अहिले त्यसको बिश्लेषण गरिराख्न जरुरी देखिएको छैन् । कतिपय यस्ता घटनाहरु घटे जुन घटनाले अहिले सम्म पनि जनताहरु त्रसित...

पुरा पढ्नुहोस
माथिल्लो कर्णाली आयोजना विवाद र समाधानका प्रयासहरु

  माथिल्लो कर्णाली आयोजना लगातार निर्माणको चरणमा गएको भए र अवरोधहरु सृजना नभएको भए अहिलेसम्म निर्माणको अन्तिम तयारीमा पुगिसकेको आयोजनामा पर्ने थियो । एशियाकै निकै सस्तो परियोजना मानिएको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विवाद अँझै टुँगिएको...

पुरा पढ्नुहोस
जिल्ला स्वास्थ्यलाई सुविधा सम्पन्न बनाउन अँझै जरुरी

मानिसले पाउनुपर्ने शिक्षा, स्वास्थ्य, खाद्यन्न लगायतका बिभिन्न अधिकारहरु संविधानमै व्यवस्था गरिएको छ । संविधान र कानुनमा उल्लेख गरिएका कुराहरुलाई व्यवहारत कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय सरकार र सरकारका नीति तथा कार्यक्रमहरु जनतासमक्ष पुगेर कार्यान्वयन गराउने...

पुरा पढ्नुहोस
स्थानीय जनताको चाहना स्थानीय सरकार र प्रदेश सरकार संबृद्धि सँगै जनतामा संबृद्धि कहिले हुने

अव नयाँ नेपालको खाकामा रमाउने व्यक्तिहरुका लागि केही समय वा वर्ष निकै चुनौतिपूर्ण रहेका छन् । हाम्रो हिजोदेखिको संस्कार, पद्धती र नियमती उस्तै छ । हामिले कल्पना गरेका छौं नयाँ नेपालको । नेपाली जनताहरु अहिले...

पुरा पढ्नुहोस
प्रदेश नं. ६ सम्बृद्ध बनाउनु अहिलेको आवश्यकता हो

मुलुकमा धैरै ठूला परिवर्तन देखियो परिवर्तन अहिले संस्थागत हुँदैछ । राष्ट्रिय सभा निर्वाचनको अन्तिम तयारी भएको छ । माघ २४ गते निर्वाचन हुँदैछ । निर्वाचन पश्चात मुलुकले नयाँ सरकार पाउनेछ । केन्द्र सरकार ,...

पुरा पढ्नुहोस
हरेक स्थानीय तहमा अनुगमन जरुरी

स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात अहिले नीति नियम कार्यान्वयनका लागि बिभिन्न पहलहरु सुरु गरिएका छन् । सुरु गरिएका बिभिन्न कामहरु मध्येका धेरै महत्वपूर्ण कामहरुको सुरुवात नै हुन सकेको छैन् । स्थानीय सरकारले बिभिन्न प्रकृतिका कानुनी...

पुरा पढ्नुहोस
राष्ट्रिय सभामा दलहरुको बठ्याँई

अहिले बिभिन्न प्रदेश राजधानिहरुमा राष्ट्रिय सभाको चुनावी माहोल तातिएको छ । प्रदेश प्रमुखको नियुक्ति सँगै अनिवार्य रुपमा सक्नुपर्ने राष्ट्रिय सभाको चुनावको लागि हरेक प्रदेश राजधानी र उच्च अदालत भएका कार्यालयहरुबाट सम्पन्न गर्नुपर्ने छ ।...

पुरा पढ्नुहोस